Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पार्टी छाडेका सन्तोष परियारलाई रास्वपाको सन्देश : नयाँ अभियानको लागि शुभकामना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी छाडेका सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको शुभकामना दिएको छन्।

विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहेका परियारले आज पार्टी छाडेको जानकारी गराएको प्रवक्ता मनिष झाले बताए।

कार्यवाहक सभापति तथा महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई परियारले राजीनामा पत्र बुझाएर पार्टी छोडेको जानकारी गराएको उनले बताए।

झाले भने, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा वहाँले जानकारी गराउनु भयो। आगामी यात्राको लागि उहाँलाई शुभकामना ।


प्रतिकृया दिनुहोस्