Skip

Hamro Sanchar

जेनजी प्रदर्शन : देशैभरि मृत्यु हुनेको संख्या ३० पुग्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २५ गते


काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो


प्रतिकृया दिनुहोस्