Skip

Hamro Sanchar

बाँकेको बाल सुधार केन्द्रमा झडप हुँदा ५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २५ गते


दाङ । बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको छ।

घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ।


प्रतिकृया दिनुहोस्