Skip

Hamro Sanchar

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज नियमित मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्दैछ।

बैठकमा नियमितसँगै आज भएको जेनजीको प्रदर्शनको विषय एजेन्डामा रहेको बताइएको छ।


प्रतिकृया दिनुहोस्