काभ्रेपलाञ्चोक । धुलिखेल–खावा सडकखण्ड कालेपत्र गर्न आगामी चैतमा दुई हप्ता बन्द गरिने भएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि कालोपत्र गर्न चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी...
काठमाडौं । नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार इरानी नागरिकलाई नेपाल सरकारले अनअराइभल भिसा उपलब्ध नगराउने भएको हो। सरकारी र कूटनैतीक राहदानी बाहेकका नागरिकले अबदेखि विदेशस्थित नेपाली दूतावासबाट भिसा लिए मात्रै नेपाल प्रवेश गर्न मिल्ने भएको हो। योसँगै नेपालमा अनअराइभल भिसा प्राप्त...