काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमै तयार नहुँदा प्रतिनिधि सभाका बैठकहरू अस्थायी रूपमा संसद् परिसरमै रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ। मुख्य सभाकक्ष निर्धारित समयमा निर्माण सम्पन्न हुने सम्भावना नदेखिएपछि संघीय संसद् सचिवालयले वैकल्पिक व्यवस्था स्वरूप बहुउद्देश्यीय हल प्रयोग गर्ने निर्णय गरेको हो। संघीय संसद् सचिवालयका सहसचिव...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ नेपाली कांग्रेसले १७ लाख मत कटाएको छ । १ करोड ४ लाख ७७ हजार ९४३ मतगणना सम्पन्न हुँदासम्म कांग्रेसले १७ लाख २ हजार २१ ल्याएर दोस्रो स्थान हासिल गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । भने सर्वाधिक मत ल्याएर पहिलोे नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी...
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको हत्या प्रकरणमा प्रहरीले चार जना नाबालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा वीरेन्द्रनगरका चार किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका सबै १८ वर्षमुनिका रहेका छन्। गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल...