काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले भनेका कुरा पूरा गरेको र बदलिएर आएको बताएका छन्। मंगलबार सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्ताहरूसँग कुराकानी गर्दै सभापति थापाले भने, ‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइरालालाई भोट हालेर जिताइदिन...
काठमाडौं । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस चालकको मन्थलीमै उपचार भइरहेको छ। गम्भीर घाइते ७ जनालाई उपचारका लागि धुलीखेल र काठमाडौँ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए। रिफर गरिएकामध्ये ६ जनालाई धुलीखेल अस्पताल लगिने...
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्ड्सले पहिलो जित निकाल्ने क्रममा नामिबियालाई सात विकेटले हराएको छ । मंगलबार भारतको नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा नामिबियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा बास डे लिडेले सर्वाधिक ७२ रन बनाए । उनले...