काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आउँदै गरेका प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा कडा नीति अपनाएको छ। निर्वाचनका लागि उम्मेदवारको योग्यता र मापदण्डसम्बन्धी आन्तरिक सर्कुलर जारी गर्दै उसले उम्मेदवारको योग्यता र मापदण्डमा कडाइ गरेको हो। उम्मेदवार सिफारिस गर्दा आर्थिक तथा सामाजिक रूपमा स्वच्छ भएको हुनुपर्नेदेखि बलात्कारजस्ता नैतिक...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्। जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सो कुरा बताएकी हुन्। उनले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र...
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसदले नै उनको पक्षमा मतदान गरेका हुन् । बहुमतका लागि ५४ मत मात्र आवश्यक रहे पनि उनको पक्षमा शतप्रतिशत सांसदले विश्वासको मत दिए । नेपाली कांग्रेसका यादवलाई एमाले, जनता समाजवादी पार्टी...