काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आज एमालेको केन्द्रीय निर्वाचन आयोगले पुस १ गते नेतृत्व चयनका लागि मतदान हुने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन कार्यक्रमअनुसार आजै मतदाता नामावली प्रकाशन हुने छ। त्यस्तै नामावलीमाथि दावी विरोध भोलि बिहान ८ बजेदेखि ९ बजेसम्म गर्नुपर्ने...
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन मिलाउनतिर लाग्न आग्रह गरेका छन् । १०औँ महाधिवेशनको अन्तिम केन्द्रीय बैठकमा सचिवमा भट्टराईले भने, “अध्यक्षज्यू, तपाईं मन मिलाउनतिर लाग्नुस्, संख्या होइन । एउटा विधि तय भइसकेपछि यसलाई फेरि नभत्काऊँ । प्लिज मन जोडौँ, मत भन्दा महत्त्वपूर्ण मन...
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंसिर २९ गते सोमबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको कांग्रेसका मुख्य सविच कृष्णप्रसाद पौडेलले जनाएका छन्। केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ। मुख्य सचिव पौडेलले आइतबार जारी गरेको सूचनामा...