काठमाडौं । परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ। विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी...
काठमाडौं । बिहिबार परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकामा केही राहत मिलेको छ । वर्षापछि काठमाडौंको वायु प्रदूषण अघिल्ला दिनको तुलनामा केही घटेको छ । विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ ।...
काठमाडौं । श्रम संस्कृति पार्टी (ससंपा)का अध्यक्ष हर्क साम्पाङले फेसबुकमा स्ट्याटस लेख्दै ‘भात खाऊ मेरो टाउको नखाऊ’ भनेका छन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा समानुपातिक प्रणालीतर्फ पार्टीले पाएको चार सिटमा समावेश हुने सदस्यबारे सामाजिक सञ्जालमा विवाद देखिएपछि उनले यस्तो स्ट्याटस लेखेका हुन् । सामजिक सञ्जालमा ससंपाको तर्फबाट समानुपातिक उम्मेद्वारको बन्दसूचिमा परेका...