काठमाडौं । अर्थमन्त्री डा. स्वोर्निम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने समय समाप्त भएको बताएका छन्। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र छिमेकी मुलुकसँगको सहकार्य रहेको बताएका हुन्। ‘नेपाली राष्ट्रवादलाई एन्टी–इन्डियनिज्मसँग जोड्ने त्यो युग अब सकियो,’ वाग्लेले...
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्ट (रास्वपा)का सभापति रवि लामिछाने परिवारसहित तीनदिने धार्मिक यात्राका लागि भारत प्रस्थान गरेका छन्। उनले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थल जान लागेको बताएका छन्। आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावको भएकाले तीर्थाटनमा निस्किएको बताए। उनले आफ्नो...
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले ३ अर्ब २ करोड रुपैयाँ अनुदान पाउने भएको छ। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको हानि-नोक्सानी कोषले नेपाललाई २ करोड अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। कृषि, वन तथा पर्यावरण...