प्रधानमन्त्री र कतारि समकक्षीबाच टेलिफोन : नेपालीलाई कतारीसरह सुरक्षा काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीबीच बिहीबार टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी...
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा विवाद हुँदा केही बेर रोकिएको मतदान फेरि सुरु भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो। मतदान केन्द्रमा १७१ मत खसिसकेपछि विवाद चर्किएको थियो । त्यसपछि तत्काल प्रयोगमा रहेका दुवै मतपेटिकालाई सिलबन्दी...
काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयुक्त डा .जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सञ्चालन भइरहेको जानकारी दिएकी हुन्। मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा। तुलाधरले आम मतदाताहरू...