Skip

Hamro Sanchar

नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २६ गते


काठमाडौं, भदौ २६– संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर एमाले पार्टी कार्यालय च्यासल पुर्‍याइएको छ । त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थीव शरीर च्यासल पुर्‍याइएको छ ।

च्यासलमा एमालेले शोक सभाको आयोजना गर्नेछ । अन्तिम श्रद्धाञ्जलीका लागि पार्थीव शरीर मंगलबार दिनभरी च्यासलमा राखिने एमाले नेताहरुले जनाएका छन् ।

 


प्रतिकृया दिनुहोस्