Skip

Hamro Sanchar

सीता दाहालको निधनपछि कांग्रेस बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २७ गते


काठमाडौं, असार २७- प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको निधनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

दाहालको निधनपछि बैठक साउन २ गते सममकालागि स्थगित भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।


प्रतिकृया दिनुहोस्