
पोखरा । हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिएका छन् । शनिवार दिउँसो फेवा तालमा हावाले ४ वटा डुंगा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
डुंगा पल्टिदा डुंगामा सवार एकजना घाइते भएको वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए ।


















