Skip
आज : २०८३ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपति पौडेलले लगाए दशैँको टीका

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ४ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा आज बिहान १०ः२६ बजे शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनले गुरु–पुरोहितबाट टीका र जमरा ग्रहण गरेका हुन्।
विगतका वर्षमा राष्ट्रपतिले सर्वसाधारणलाई समेत टीका लगाइदिने कार्यक्रम गर्दै आएका थिए।

तर, मुलुकको विषम परिस्थितिका कारण गत वर्षदेखि उक्त कार्यक्रम स्थगित गरिएको छ।

 


प्रतिकृया दिनुहोस्