Skip
आज : २०८३ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वप्रधानमन्त्री खनाल अस्पतालमा, स्वास्थ्य अवस्था बुझ्न ओली पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १ गते


Advertisement

१ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।

आज ओली काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेर उपचाररत खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

मुटुसम्बन्धी समस्याका कारण खनाल अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन्।


प्रतिकृया दिनुहोस्