Skip
आज : २०८३ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लगानी बोर्डका पूर्व सीईओ भट्ट प्रहरी नियन्त्रणमा, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १ गते


Advertisement

काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका छन्।

उनलाई ललितपुरको सानेपाबाट प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले भट्ट पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार भट्टमाथि अहिले अनुसन्धान भइरहेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका भट्टमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


प्रतिकृया दिनुहोस्