Skip

Hamro Sanchar

चिलिमेको सुरुङमा २ वटा शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

३१ भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शव फेला परेका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा करिब आधा घण्टा अघि २ वटा शव फेला परेका हुन् । उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको जनाइएको छ।


प्रतिकृया दिनुहोस्