Skip

Hamro Sanchar

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २५ गते


Advertisement

२५ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् ।

आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई राजीनामा बुझाएकी हुन् ।

 


प्रतिकृया दिनुहोस्