Skip

Hamro Sanchar

भोटेकोसी बाढी : मृतकको संख्या १३६६ पुग्यो, ४ हजार बढी सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २४ गते


Advertisement

२४ भदौ, काठमाडौं । भोटेकोसी बाढीमा परेकामध्ये हालसम्म १ हजार ३ सय ६६ जनाको मृत्यु भएको पुष्टि भएको छ। यो तथ्यांक मंगलबार राति ८ बजेसम्मको हो।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त समयसम्म बेपत्ताको संख्या ४ हजार ७७ छ।


प्रतिकृया दिनुहोस्