Skip

Hamro Sanchar

२ महिनामै फेरिए रसुवाका सीडीओ, को आयो नयाँ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २१ गते


Advertisement

२१ भदौ, काठमाडौं । पद सम्हालेको २ महिनामै सुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो । उनले रसुवाको नेतृत्व सम्हालेको करिब २ महिना मात्रै भएको थियो।

आज मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।


प्रतिकृया दिनुहोस्