Skip

Hamro Sanchar

भोटेकोसी बाढी : मृतकको संख्या १३ सय ४१ पुग्यो, ४ हजार ४४ जना सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २१ गते


Advertisement

२१ भदौ, काठमाडौं । भदौ १० मा रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भएकाको संख्या १ हजार ३ सय ४१ पुगेको छ।

नेपाल प्रहरीले आज भदौ २१ गते बिहान ७:४० बजेसम्म बाढीमा बेपत्तामध्ये १ हजार ३ सय ४१ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको हो।

अझै ४ हजार ४४ जना सम्पर्कविहीन छन् ।


प्रतिकृया दिनुहोस्