Skip

Hamro Sanchar

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २१ गते


Advertisement

२१ भदौ, नारायणगढ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवनमा ३६२ शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।

भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना संकलन गरिएको छ ।


प्रतिकृया दिनुहोस्