Skip

Hamro Sanchar

६ दिनसम्मको लागि किन स्थगित भयो प्रतिनिधिसभा बैठक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

१८ भदौ , काठमाडौं । प्रतिनिनिधिसभाको बैठक अब भदौ २४ गते बस्ने भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले आजको बैठकपछि अर्को बैठक २४ गते दिउँसो १ बजेका लागि तोकेका हुन् ।

आजको बैठकमा सांसदहरूले रसुवा बाढीबारे सरकारको ध्यानकर्षण गराएका थिए । अर्को बैठक ६ दिनपछि बस्ने भएको हो ।

बीचमा सार्वजनिक बिदा र राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णयपछि बैठक २४ गते बस्ने तय भएको जनाइएको छ ।


प्रतिकृया दिनुहोस्