Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ।

 


प्रतिकृया दिनुहोस्