Skip

Hamro Sanchar

भारतबाट फेरि आयो राहत सहित उद्धार टोली, अत्यावश्यक औषधि पनि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १७ गते


Advertisement

१७ भदौ,काठमाडौँ । भोटेकाशी बाढीपीडितका लागि भारतले फेरि राहत सामग्री र उद्धार टोली पठाएको छ।

भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार विशेष उपकरण र ५-५ टन अत्यावश्यक औषधिसहित ११ सदस्यीय उद्धार टोली नेपाल पठाइएको हो।

भारतले रसुवा बाढीपछि पाँचौँ खेप सहयोग पठाएको छ।


प्रतिकृया दिनुहोस्