Skip

Hamro Sanchar

भोटेकोशी बाढी : ४८९ जना मृत भेटिए, ३९३ शवको पहिचान हुन सकेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म ४८९ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन ।

शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुरस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन् ।

शवहरू शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलबस्तु जिल्लामा राखिएको छ ।


प्रतिकृया दिनुहोस्