१० भदौ, काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई फोन गरेर नेपालमा बाढीबाट भएको क्षति प्रति चिन्ता व्यक्त गरेका छन् ।
मोदीले सामाजिक सञ्जालबाट फोन गरेको कुरा सार्वजनिक गरेका छन् ।
मोदीका अनुसार बाढीको विपद्मा दुःख व्यक्त गरेर उनले सबै खालको सहयोग गर्न तयार भएको बताएका छन् ।
































