Skip

Hamro Sanchar

पत्रकार किशोर श्रेष्ठ अझै ४ दिन थुनामा रहने, अदालतले दियो यस्तो आदेश !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ साउन, काठमाडौं । अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप ४ दिन थुनमा राख्न आदेश देशको ।

प्रहरीको माग बमोजिम श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

अदालतले श्रेष्ठमाथि अनुसन्धान गर्न दोस्रोपटक म्याद थप गरेको हो । गत बुधबार राति पक्राउ परेका श्रेष्ठलाई अदालतले सुरुमा तीन दिन थुनामा राख्न आदेश दिएको थियो ।


प्रतिकृया दिनुहोस्