Skip

Hamro Sanchar

‘म हिन्दु राष्ट्र र राजा ल्याउने पक्षमा’ छैन : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १५ गते


१५ काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेनले आफू हिन्दु राष्ट्र र राजा ल्याउने पक्षमा आफु नरहेको बताएका छन् ।

मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग आज छलफलका क्रममा प्रधानमन्त्री शाहले उक्त कुरा स्पष्ट पारेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए ।

मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्री वालेनले खुलेरै आफू संघीयताको पक्षमा रहेको बताएको नेता महतोले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्