Skip

Hamro Sanchar

पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्षकाे जेल सजाय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


३० असार, काठमाडौं । पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई चार वर्ष कैद र ४० हजार जरिबाना सजाय तोकिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा पाण्डेलाई काठमाडौं जिल्ला अदालतले आज यो सजाय निर्धारण गरेको हो ।


प्रतिकृया दिनुहोस्