Skip

Hamro Sanchar

जगदीश खरेलले पनि फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १२ गते


१२ असार, काठमाडौं । जगदीश खरेलले रास्वपा महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

चुनाव हुनुअघि शुक्रबार बिहान उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ ।


प्रतिकृया दिनुहोस्