Skip

Hamro Sanchar

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १२ गते


१२ असार, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले आज बिहान वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।


प्रतिकृया दिनुहोस्