
१० असार, चितवन । महाधिवेशन बिचमै छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र (बालेन)शाह काठमाडौं फर्किएका छन् । बालेन महाधिवेशन नसकी काठमाडौं फर्किएका हुन् ।
महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदान गर्ने तयारी छ ।
बालेनले उद्घाटन सत्रमा सम्बोधन गरेका थिए । तर, उनी बन्दसत्रमा सहभागी भएका थिएनन् । पछि उनले रवि लामिछानेलाई सभापतिमा समर्थन गरेका थिए ।






























