काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा गएर ओलीले प्रधानमन्त्री कार्कीसँग ‘वान टु वान’ वार्ता गरेका हुन्। प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए। आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्रै लिएर गएका...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीको विचार र भावनाको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी नै भएको बताएका छन्। आज नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले जेनजीलाई पनि कम्युनिस्ट पार्टी नै आफ्नो भावनाको प्रतिनिधित्व गर्ने रहेछ भन्ने महसूस भएको बताए। ‘जेनजी युवा...
काठमाडौँ । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् अन्सारीले आज हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा गाएको ‘सागर के तुफान को...