Skip

Hamro Sanchar

मैले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन : केपी ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ४ गते


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूले प्रश्न उठ्ने गरी कुनै कामै नगरेको बताएका छन् ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेमा आलोचनात्मक चेत हराएका झोलेहरू बस्छन् बोल्दैनन् भनेर हल्ला फैलाइएको भन्दै आपत्ति जनाए।

‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेकारु भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ? ओलीले भने, ‘हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’


प्रतिकृया दिनुहोस्