काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन्। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् । आफूहरूले थापालाई मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण राजीनामा नदिन आग्रह गरेको रसाइलीले जानकारी दिए...
काठमाडौं । आज (शनिबार)बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते आइतबार राखिने भएको हो। सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा बस्ने उनले बताए।...
ईराकको बगदादस्थितअमेरिकी दुतावासमा ड्रोन आक्रमण काठमाडौं । ईराकको राजधानी बगदादस्थित अमेरिकी दुतावासमा ड्रोन आक्रमण भएको छ । दुतावासको भवनबाट धुँवा उडेको देखिएपनि बिस्तृत बिवरण भने आईनसकेको रोएर्टसले उल्लेख गरेको छ । एसिएटेड प्रेसले क्षेप्यास्त्र अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याडमा खसेको उल्लेख गरेको छ। स्रोतहरूलाई उद्धृत गर्दै एएफपीले ड्रोनले दूतावासमा प्रहार...