Skip

Hamro Sanchar

राष्ट्रपति पौडेलको घरमा तोडफोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास तोडफोड भएको छ ।

काठमाडौंको बोहोराटारस्थित उनको निवासमा तोडफोड भएको हो ।


प्रतिकृया दिनुहोस्