
काठमाडौं । काठमाडौँको एक घरमा प्रहरीले छापा मारेर लुकाएर राखिएको झन्डै ४ करोड रुppपैयाँ र सुनचाँदीको गरगहना बरामद गरेको छ।
गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार उक्त घर पनि उनै श्रेष्ठको हो।
अहिले घटनास्थलमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीसहितको टोलीले थप अनुसन्धान गरिरहेको छ ।














