Skip

Hamro Sanchar

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ६ गते


काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । आज बसेको सभाको बैठकले विधेयक पारित गरेको हो ।

प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुनस् प्रतिनिधिसभामै पठाउँछ ।

पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।


प्रतिकृया दिनुहोस्