काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई आज प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिएका छन्। आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण...
काठमाडौं ।नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार कसरी चलाउला भनेर अहिले नै टिकाटिप्पणी गर्नु बेकार भएको बताएका छन्। नयाँ सरकारले काम थालेको ३ महिनासम्म अरूले नबोल्नु नै उचित हुने सुझाव पूर्वमन्त्री बास्कोटाले दिएका छन्। रास्वपाले चुनाव जित्यो। चलाउँछन् कसरीरु त्यो उनीहरूकै कुराु, बुधबार उनले...
काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते गराउने तयारी तीव्र पारिएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने तयारी...