Skip

Hamro Sanchar

कालो कपडा र निलो रिबन लगाएर संसद पुगे रास्वपा सांसद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ६ गते


काठमाडौं । कालो कपडा र निलो रिबनसहित रास्वपा सांसदहरु संसद भवन पुगेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यत्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबनसहित संसद भवन पुगेका हुन् ।

महिला सांसदहरुले भने कालो कोट र कालो मिश्रित सारी लगाएका छन् ।


प्रतिकृया दिनुहोस्