Skip

Hamro Sanchar

देउवा, ओली र प्रचण्ड भेट्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ५ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताबीच छलफल हुँदैछ।

ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुबीच छलफल हुन लागेको हो।

तीन नेताको भेट दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिए।

हिजो हुन नसकेको तीन नेताको छलफल आज २ बजेका लागि तय भएको छ, उनले भने। तीन नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।


प्रतिकृया दिनुहोस्