काठमाडौं । नेकपा (एमाले)ले ११औं महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गर्ने र पाँच सयभन्दा बढीलाई ‘ड्रेस कोड’मा परिचालन गर्ने भएको छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयोजक भानुभक्त ढकालले पाँच सयभन्दा बढी स्वयंसेवक ड्रेस कोडमा रहने जानकारी दिए । उनले भने,...
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार...
बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...