Skip

Hamro Sanchar

दार्चुलामा भूकम्पको धक्का महसुस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २० गते


काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आपपास धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।


प्रतिकृया दिनुहोस्