Skip

Hamro Sanchar

प्रधानमन्त्री ओलि र थाइल्यान्डका वरिष्ठ व्यवसायीबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २० गते


बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैंककमा यहाँका वरिष्ठ व्यावसायीहरुले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटवार्ताका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू समेत सहभागी छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पाँच दिने थाइल्यान्ड भ्रमणका लागि मंगलबार त्यसतर्फ गएको थियो । थाइल्यान्ड भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता र समझदारी पत्रमा हस्ताक्षरहरू भएका छन् ।


प्रतिकृया दिनुहोस्