Skip

Hamro Sanchar

राजावादी समूहद्वारा जडीबुटी प्रशोधन कम्पनीमा आगजनी, ८ सवारीसाधन जलाए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौं । कोटेश्वरस्थित जडीबुटी प्रशोधन कम्पनीमा आगजनी भएको छ ।

राजावादीको अराजक समूहले जडीबुटी प्रशोधन कम्पनीमा आगजनी गरेका हुन् ।

उनीहरूले त्यहाँ रहेका ८ सवारीसाधन समेत जलाएको गृह मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्