Skip

Hamro Sanchar

समाजवादी मोर्चाको सभामा नेपालकाे गर्जन :‘ यो त कास्टिङ मात्रै हो, प्रतिगामीहरु होसियार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन् ।

समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध आफूहरु उभिने र इतिहास फेरि पछाडि जान नदिने बताए ।

‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरु होसियार’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनता कसैको दास बन्न चाहदैन । राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ ।


प्रतिकृया दिनुहोस्