Skip

Hamro Sanchar

राजावादीको सभास्थल तीनकुनेको एक घरमा आगजनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो

यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए ।

सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।


प्रतिकृया दिनुहोस्